दोस्रो राष्ट्रिय जुनियर चेसमा अभिक शाहको अग्रता
neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडाैं। बागमती प्रदेश खेलकुद बिकास परिषदको आर्थिक प्रायोजना सञ्चालन भइरहेको २० वर्ष मुनिका युवा खेलाडी सम्मिलित दोस्रो राष्ट्रिय जुनियर चेस च्याम्पियनसिप प्रतिस्पर्धाको दोस्रो दिन छात्रतर्फ ७ तथा छात्रातर्फ ५ चरणका खेल सम्पन्न भएका छन्।
भक्तपुरस्थित सूर्यविनायक रिसोर्टमा जारी तुल्सीलाल स्मृति दोस्रो राष्ट्रिय जुनियर चेस स्पर्धाको छात्रतर्फ आफ्ना सबै प्रतिद्वन्द्वीलाई हराउदै एआईएम अभिक शाहले ७ अंक जोडेर अपराजित अग्रता बनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)
काठमाडौँ