मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काभा भलिबल: बंगलादेशमाथि इरानको सहज जित

neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडौं। काभा महिला भलिबल च्याम्पियनसिपमा इरानले विजयी सुरुआत गरेको छ।

शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप कभर्डहल मा सम्पन्न खेलमा इरानले बंगलादेशलाई सोझो सेटमा ३–० ले पराजित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)

सम्बन्धित विषय