ला लिगाको अन्तिम खेलमा रियलको शानदार जित
neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडाैं। रियल मड्रिडले स्पेनिस ला लिगाको अन्तिम खेलमा एथलेटिक क्लबलाई ४–२ ले पराजित गर्दै सिजन सुखद अन्त्य गरेको छ।
घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा रियलका लागि गोन्जालो गार्सिया, जुड बेलिङ्घम, किलियन एम्बाप्पे र ब्राहिम डियाजले गोल गरे। एथलेटिक क्लबका गोर्का गुरुजेता र उर्को इजेाताले सान्त्वना गोल फर्काए।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)