काभा महिला भलिबल च्याम्पियनसिप : आज पाँचौँ र सातौँ स्थानका लागि प्रतिस्पर्धा हुँदै
neplays.com · Thu May 28 03:43:15 GMT 2026
काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप २०२६ अन्तर्गत आज पाँचौँ र सातौँ स्थान निर्धारणका खेलहरू हुँदैछन्। प्रतियोगिताको छैटौँ दिनको खेल तालिका अनुसार दुई प्रतिस्पर्धा हुनेछन्।
आजको पहिलो खेलमा माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ। उक्त खेल सातौँ स्थान निर्धारणका लागि हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)