राष्ट्रिय बी चेस च्याम्पियनसिप रिसोन र बिनिताको अग्रता
neplays.com · Thu May 28 03:43:15 GMT 2026

काठमाडाैं। नेपाल बुद्धिचाल महासंघको आयोजनामा सञ्चालन भइरहेको राष्ट्रिय बी चेस च्याम्पियनसिप दोस्रो दिन चौथो चरणको खेल सक्दा पुरुष वर्गमा रिसोन थापाले अग्रता कायम गरेका छन्।
काँकडभिट्टा स्थिथ नाइट चेस क्लबको स्थानीय व्यवस्थापन रहेको महिला वर्गमा बिनिता कपालीले एकल अग्रता बनाएकी छिन्। प्रतिस्पर्धाको दुवै विधाका अन्तिम परिणाम आएसँगै शीर्ष नवौं स्थानमा रहने खेलाडीहरु २६ औं राष्ट्रिय पुरुष च्याम्पियनसिप र ११ औं राष्ट्रिय महिला च्याम्पियनसिपका लागि छनोट हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)