आज र भोलि सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणको रिट मात्रै सुनुवाइ हुने
setopati.com · Thu May 28 03:44:03 GMT 2026

सार्वजनिक बिदा परेको आज र भोलि सर्वोच्च अदालतमा बन्दीप्रत्येक्षीकरणका रिटमा मात्रै सुनुवाइ हुने भएको छ।
सर्वोच्चले सूचना जारी गर्दै सार्वजनिक बिदा परेकाले अदालत बन्द हुने र त्यस अवधिमा बन्दी प्रत्येक्षीकरणको मात्रै रिट सुनुवाइ हुने जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)