मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिआरसी विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास

barnanmedia.com · Wed Aug 14 21:45:43 UTC 2024

विभिन्न राजनीतिक दलका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्यहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयकले मुलुकमा दिगो शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

आज प्रतिनिधिसभाबाट विधेयक पारित भएलगत्तै सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनीहरूले ढिलै भए पनि विधेयक पारित भएकाले सबैतिर सकारात्मक सन्देश प्रवाह भएको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)