मध्यावधि चुनावको दबाबमा इरानसँग सम्झौता नगर्ने ट्रम्पको अडान
hamrakura.com · Thu May 28 00:00:00 GMT 2026
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि चुनावको राजनीतिक दबाबका कारण इरानसँगको सम्झौतामा कुनै हतार नगर्ने स्पष्ट पारेका छन्।
ह्वाइट हाउसमा आयोजित मन्त्रिपरिषद् बैठकमा बोल्दै उनले जारी वार्ताले अमेरिकाले चाहेको जस्तो परिणाम नदिए वासिङ्टन पुनः सैन्य कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)