अज्ञात रोगले कुखुरा मर्दा खोर रित्तियो, डेढ लाखको क्षति
halokhabar.com · Thu May 26 04:33:00 GMT 2022
×
काठमाडौँ, १२ जेठ । अज्ञात रोगले कुखुरा मर्दा खोर नै रित्तिएको छ । काठमाडौँ कीर्तिपुर ४ का निर्मल श्रेष्ठको अज्ञात रोगले कुखुरा मर्दा खोर नै रित्तिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)