सप्तरीमा पर्खाल भत्केर एक महिलाको मृत्यु, पुरुषको शव वेवारिसे अवस्थामा फेला
barnanmedia.com · Wed Aug 14 21:53:57 UTC 2024

सप्तरीको राजबिराज नगरपालिका–५ मा घरको पर्खाल भत्केर एक महिलाको बुधवार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
जिल्लाको राजबिराज न.पा.५ का राजाराम दासको घरको पर्खाल (वाल) प्लास्टर गर्ने क्रममा लेवर काम गर्ने राजविराज ९ मलेठका ४० वर्षीया उर्मिला महतोमाथि सोही पर्खाल भत्केर टाउको, हात र शरीरमा चोट लागी घाइते भई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)