मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिस्टल प्यालेसलाई पहिलो पटक युरोपेली उपाधि

nepalviews.com · Thu May 28 03:53:02 GMT 2026

काठमाडौं । इङ्ग्लिस क्लब क्रिस्टल प्यालेसले स्पेनिस क्लब रायो भायोकानोलाई पराजित गर्दै आफ्नो इतिहासमै पहिलो पटक युरोपेली उपाधि जितेको छ। जर्मनीको लाइपजिगस्थित रेड बुल एरिनामा भएको रोमाञ्चक फाइनल भिडन्तमा प्यालेसले कन्फरेन्स लिगको उपाधि हात पारेको हो ।

क्रिस्टल प्यालेसलाई ऐतिहासिक उपाधि दिलाउन फ्रान्सेली स्ट्राइकर जीन-फिलिप माटेटाले गरेको एक मात्र गोल नै निर्णायक बन्यो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)

सम्बन्धित विषय