मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मेयर बालेनसँग कोरियाली राजदूतको भेट, के भयाे कुराकानि ?

barnanmedia.com · Wed Aug 14 21:59:38 UTC 2024

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपालका लागि कोरियाली राजदूत थेयङ पार्कबीच भेटवार्ता भएको छ।

राजदूत पार्क शाहलाई भेट्न उनकै कार्यकक्षमा पुगेका थिए। भेटका क्रममा काठमाडौँ र सियोलबीच भगिनी सम्बन्ध विस्तार, काठमाडौँमा निर्माण भइरहेका फल्चा शैलीका बस बिसौनीहरूका साथै दक्षिण कोरियामा नेपाली वास्तुकलाको प्रवर्द्धन र घरेलु मदिराको ब्रान्डिङबारे छलफल भएको शाहको सचिवालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)