मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुल छाडेर टोटेनहम प्रस्थान गर्दै रोबर्टसन

ratopati.com · Thu May 28 03:56:50 GMT 2026

लण्डन । टोटेनहम हट्सपर्सले लिभरपुलबाट बिदा भएका स्कटल्यान्डका फुलब्याक एन्डी रोबर्टसनसँग सम्झौताको तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

३२ वर्षीय डिफेन्डर रोबर्टसनले गत आइतबार ब्रेन्टफोर्डविरुद्ध लिभरपुलका लागि आफ्नो अन्तिम खेल खेलेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)