संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ : मुख्यमन्त्री पाण्डे
makalukhabar.com · Thu May 28 04:00:37 GMT 2026

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हाम्रा संस्कार र संस्कृतिले राष्ट्रिय एकताको भावालाई थप सुदृढ बनाउने बताएका छन् ।
मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पारस्परिक सम्मान, सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनालाई इदजस्ता पर्वले मजबुत बनाउने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)
सुरेन्द्र पाण्डे