हैदरावादलाई हराउँदै राजस्थान आईपीएलको दोस्रो क्वालिफायरमा
nepalnews.com · Thu May 28 04:04:17 GMT 2026

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को इलिमिनेटरमा सनराइजर्स हैदरावादलाई ४७ रनले हराउँदै राजस्थान रोयल्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । यो जितले राजस्थानलाई फाइनल नजिक पुर्याएको छ । पहिलो क्वालिफायरमा पराजित गुजरात टाइटनसँग राजस्थानले अब दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा विजयी टिमले फाइनलमा आरसिबीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
इलिमिनेटर खेलको पहिलो इनिङ्समा राजस्थान रोयल्सले आक्रामक सुरुवात गर्दै ९ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १२९ रन बनाएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
काठमाडौँ