मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपालगन्ज–गुलरिया सडक : खजुरास्थित पेडारी पुल ९७ प्रतिशत सम्पन्न

gorkhapatraonline.com · Thu May 28 04:07:34 GMT 2026

हुलाकी राजमार्गअन्तर्गत नेपालगन्ज–गुलरिया सडकको खजुरा खण्डमा रहेको पेडारी नालाको पुल निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ ।

हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका प्रमुख लीलाबहादुर भण्डारीले बहुप्रतिक्षित पेडारी नालाको पुल निर्माण ९७ प्रतिशत सम्पन्न भई अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)