कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ केन्द्रीय समिति निर्वाचित [सूचीसहित]
hamrakura.com · Thu Jan 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । महाधिवेशन स्थलबाट बुधबार राति गगनकुमार थापाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको हो । यसअघि गत आइतबारदेखि दुई दिनका लागि भनेर बोलाइएको विशेष महाधिवेशन चार दिनसम्म लम्बिएको थियो । मंगलबारदेखि नै निर्वाचन प्रक्रिया अगाडि बढेको थियो ।
पार्टीलाई मजबुत बनाउने भन्दै निवर्तमान महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शेरबहादुर देउवा समूहसँग पटक पटक वार्ता गरेका थिए । उक्त वार्ता सफल हुन नसकेसँगै निर्वाचन प्रक्रिया अगाडि बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)