कांग्रेस सभापतिमा गगन थापा [केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावलीसहित]
hamrakura.com · Thu Jan 15 00:00:00 GMT 2026
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा गुरूराज घिमिरे र प्रदीप पौडेल निर्वाचित भए ।
यसैगरी सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर (मुस्लिम क्लस्टर), मुक्ताकुमारी यादव (मधेसी), प्रकाश रसाइली (दलित), डा. डीला संग्रौला पन्त (महिला), बहादुर सिंह लामा (आदिवासी जनजाति) र उदयशमशेर राणा (खस आर्य), योगन्द्र चौधरी (थारू) र कर्ण बुढा (पिछडिएको समुदाय) बाट निर्वाचित भए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)