माघी पर्वले राष्ट्रिय एकतामा योगदान पु¥याउने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
barnanmedia.com · Wed Jan 14 23:27:32 GMT 2026

काठमाडौँ, १ माघः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले माघी पर्वले राष्ट्रिय एकता, धार्मिक एवं सामाजिक सद्भाव एक–अर्काको पहिचान र भिन्न संस्कृतिको सम्मानमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले थारू समुदायको माघी पर्व तथा मगर समुदायलगायत आ–आफ्नो ऐतिहासिक मान्यता र संस्कृतिअनुसार विभिन्न समुदायले मनाउने माघे सङ्क्रान्तिको सुखद अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)