भेनेजुएलामा हमलापछि ग्रिनल्यान्डमा दबाब बढाउँदै ट्रम्प
barnanmedia.com · Thu Jan 15 00:31:21 GMT 2026

भेनेजुएलाविरुद्ध सैन्य हमलापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमाथि दबाब बढाएका छन्।
ट्रुथ सोसलमा उनले लेखेका छन्, 'राष्ट्रिय सुरक्षाका लागि अमेरिकालाई ग्रिनल्यान्ड चाहिन्छ। हामीले निर्माण गरिरहेको गोल्डेन डोमका लागि यो महत्त्वपूर्ण छ। यसमा नेटोले हामीलाई नेतृत्व गर्नुपर्छ। यदि हामीले गरेनौँ भने यो रुस वा चीनले गर्नेछ।'
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)