मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा ज्यान गुमाउनेको संख्या ३२ पुग्यो

barnanmedia.com · Thu Jan 15 02:46:59 GMT 2026

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा ३२ ज्यान गएको छ भने ६६ जना घाइते भएका छन् ।

सिखियो जिल्लामा यो दुर्घटना भएको बीबीसीले जनाएको छ । बैंककबाट उत्तर–पूर्वी प्रान्त उबोन राचाथानीतर्फ गइरहेको रेललाई काम गरिरहेको क्रेनले ठक्कर दिएपछि केही डब्बा पटरीबाट उछिट्टिएर आगलागीसमेत भएको खबरमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)