मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

डेरिल मिचेलको शतकीय पारी, न्युजिल्यान्डले भारतलाई हरायो

barnanmedia.com · Thu Jan 15 01:41:36 GMT 2026

बुधबार राजकोटमा सम्पन्न दोस्रो एकदिवसीय क्रिकेट खेलमा न्युजिल्यान्डले भारतलाई ७ विकेटले पराजित गर्दै तीन खेलको शृखंला १–१ को बराबरीमा पु-याएको छ।

विल यङ (८७ रन) र डेरिल मिचेलको उत्कृष्ट शतकीय पारीको मद्दतले न्युजिल्यान्डले भारतले दिएको २८५ रनको लक्ष्य ४७.३ ओभरमै केवल तीन विकेट गुमाएर पूरा गर्‍यो। डेरिल मिचेलले ११७ बलमा ११ चौका र दुई छक्काको सहयोगमा नाबाद १३१ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)