मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुससम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १८ प्रतिशतले कम

barnanmedia.com · Thu Jan 15 02:14:00 GMT 2026

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पुस ३० गतेसम्म सरकारको राजस्व सङ्कलन लक्ष्यभन्दा उल्लेख्य रूपमा कम देखिएको छ। राजस्व व्यवस्थापन महाशाखाका अनुसार साँझ १०ः१० बजेसम्म कुल ५ खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन पुससम्मको लक्ष्यको ८१.४० प्रतिशत मात्र हो।

चालु आवका लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ। पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तोकिएकोमा सो अवधिसम्म करिब १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको राजस्व अपुग देखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)