आईपीएलमा हैदरावादको पहिलो जित
onlinekhabar.com · Mon Apr 10 00:18:38 GMT 2023
२७ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाव किंग्सको अपराजित यात्रामा ब्रेक लगाउँदै सनराइजर्स हैदरावादले यस सिजिनको पहिलो जित हात पारेको छ ।
आइतबार राति भएको खेलमा मायांक मार्कन्डे र राहुल त्रिपाटी चम्केपछि हैदरवादाले पञ्जावलाई ८ विकेटले सहजै हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)