प्रकोप पीडितलाई गाउँपालिकाद्वारा आर्थिक सहयोग
deshsanchar.com · Fri Mar 03 17:15:09 GMT 2023
सिमकोट – साउनयता दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाले यस वर्ष प्रकोप पीडितलाई आर्थिक सहयोग गरिएको छ। ढिलै भए पनि पीडितहरूलाई गाउँपालिकाले दुखेको घाउमा मलमपट्टी लगाउनका लागि कार्यपालिकाको निर्णय गरेर आर्थिक सहयोग गरिएको हो।
गाउँपालिका अध्यक्ष प्यारीला शाहीले यस वर्ष प्राकृतिक प्रकोप आगलागी, पहिरो र खोलामा बगेर मृत्यु भएका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग गरिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)