नवलपुरका दुई दुर्घटनामा एकको मृत्यु, नौ जना घाइते
gorkhapatraonline.com · Thu May 28 04:24:17 GMT 2026

नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत देवचुली नगरपालिका–१७ झरहीखोलामा नारायणघाटबाट कावासोतीतर्फ जाँदै गरेको बा.प्र.०२–०१६ प ९६१८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको लु.प्र.०१–०११ प ९९९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)