मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२६ औं विश्व दुध दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न, सुकृती कोइराला प्रथम

ajakoartha.com · Thu May 28 04:20:00 GMT 2026

काठमाडौं- नेपाल डेरी एसोसिएसनको आयोजनामा, राष्ट्रिय दुग्ध विकास बोर्ड, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश तथा अन्य सरोकारवालाहरुको सहकार्यमा विश्व दुग्ध दिवसको पूर्वसन्ध्यमा “दुग्ध क्षेत्रको दिगो विकासस् पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार” भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारा ूमहिला कृषकहरुको सम्मानू मूल नाराका साथ दुध तथा दुग्धजन्य पदार्थको उपयोगिता सम्बन्धी सचेतनामुलक कविता प्रतियोगिता कार्यक्रम काठमाडौं इङ्गलिस स्कुल, नक्सलमा सम्पन्न भएको छ ।

उद्घाटन समारोहमा काठमाडै इङ्गलिस स्कुलका प्रधानाध्यापक दिनेश खतिवडाले स्वागत मन्तव्य राख्दै दुधको महत्व बारे बिल्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रममा आयोजना बारे प्रकाश पार्दै नेपाल डेरी एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले डेरी एसोसिएसन दुग्धजन्य पदार्थको मौलिक उपभोग तथा व्यवासायिककरणमा क्रियाशिल रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय