पोल्याण्डको सीमालाई बलियो बनाउन जर्मनीले सैनिक पठाउने
barnanmedia.com · Sat Dec 13 21:15:00 GMT 2025

जर्मनीले पोल्याण्डको पूर्वी सीमालाई बलियो बनाउन आफ्नो सेनाकोे एक समूह पोल्याण्डमा पठाउने बताएको छ ।
मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्यान्डले गत वर्ष मे महिनामा बेलारुस र कालिनिनग्रादको रूसी भू–भागलाई समेट्ने गरी आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)