मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

ताप्लेजुङमा बन्यो हाब्रे रिसर्च सेन्टर

nepalsamaya.com · Wed Jun 07 00:26:00 GMT 2023

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ स्थित देउराली भित्री सामुदायिक वनमा दुर्लभ सूचीमा रहेको रेडपाण्डा (हाब्रे) अध्ययनका लागि बनेको हाब्रे रिसर्च सेन्टर भवन।

रातो हाब्रेको अध्ययन अनुसन्धान गर्नका लागि रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग र हिमाली संरक्षण मञ्च ताप्लेजुङको सहजीकरणमा एक करोड ५७ लाख रुपैयाँमा रिसर्च सेन्टर भवन निर्माण गरिएको हो। तस्बिर : दिलकुमार लिम्बू / रासस

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)