मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा गैरे

lokaantar.com

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एसोसिएसनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित भएका छन् ।

एसोसिएसनको १३औँ वार्षिक साधारणसभा तथा शनिबार सम्पन्न अधिवेशनबाट गैरेको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू र तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी चयन भए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)