जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ
khabarhub.com · Sun Jun 21 00:08:31 GMT 2026

टोरन्टो – वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका डेनिज उन्दाभले इन्जुरी समयमा निर्णायक गोल गरेपछि जर्मनीले आइभोरी कोस्टमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकालेको छ । यो जितसँगै जर्मनी विश्वकपको नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)