मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सल्यानमा अवैध तीन नाल भरुवा बन्दुक फेला

gorkhapatraonline.com · Thu May 28 04:41:02 GMT 2026

सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा लुकाइराखिएको अवैध तीन नाल भरुवा बन्दुक फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार अवैध भरुवा बन्दुक रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी बनगाडबाट खटिएको टोलीले बुधबार विशेष खोजतलास तथा निगरानी गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)