चीनलाई सन्तुलनमा राख्न भारतलाई फकाउदै अमेरिका
barnanmedia.com · Thu May 28 04:34:21 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियो चारदिने भारत भ्रमण सकेर मंगलबार वासिङ्टन फर्किएका छन्। भ्रमणका दौरान रुबियोले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका शीर्ष अधिकारीहरूसँग नयाँदिल्लीमा भेटघाट गरे। त्यस्तै मंगलबार अमेरिका, अस्ट्रेलिया, भारत र जापानको रणनीतिक सहकार्य (क्वाड) को विदेशमन्त्रीस्तरीय बैठकमा सहभागिता जनाए।
दिल्लीस्थित अमेरिकी दूतावासमा अमेरिकी स्वतन्त्रता संग्रामको २५० औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा रुबियोले फोनमार्फत ट्रम्पको सन्देश पनि सहभागीहरूलाई सुनाए । ‘म भारतलाई माया गर्छु । यसअघि हामी भारतसँग यति नजिक भएकै थिएनौं र भारतले मलाई शतप्रतिशत विश्वास गर्न सक्छ,’ ट्रम्पले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)