हावाहुरीले विद्यालयको छाना उडाएपछि पठनपाठन प्रभावित
gorkhapatraonline.com · Thu May 28 04:45:22 GMT 2026

बाजुराको उत्तरपूर्वी क्षेत्रमा रहेको हिमाली गाउँपालिका–३ बौडीस्थित गङ्गा आधारभूत विद्यालयको भवनको छाना हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या भएको छ ।
यही जेठ ११ गते दिउँसो अचानक चलेको हावाहुरीले सो विद्यालयसहित आसपासका दुई विद्यालयका भवनका छाना उडाएपछि बालबालिकाको पठनपाठन प्रभावित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)