महोत्तरीबाट प्रस्थान गरेको स्कुल बस उदयपुरमा पल्टियो, १ जनाको मृत्यु, ३० घाइते (नामसहित)
barnanmedia.com · Sun Jun 21 00:10:42 GMT 2026

उदयपुरको उदयपुरगढी गाउँपालिकामा आज (शनिबार) बिहान महोत्तरीको स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३० व्यक्तिभन्दा बढी घाइते भएका छन्।
प्रहरीका अनुसार महोत्तरीबाट सुनसरीतर्फ आउँदै गरेको दीप एजुकेसन बोर्डिङ स्कुलको बा २ ख ६४३८ नम्बरको बस मदन भण्डारी लाकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका-जोगिटोल स्थित सडकबाट करिब १२ मिटर तल खसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)