क्यानडा पठाउने भन्दै ९७ लाख ५८ हजार ठगी गरेको आरोपमा ६ जना पक्राउ
ajakoartha.com · Thu May 28 04:49:00 GMT 2026

काठमाडौं– वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ का रामबहादुर आलेमगर, लहान नगरपालिका–६ का आशिष कार्की, टोखा नगरपालिका–४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका–३ की तुलसा पुनमगर, तानसेन नगरपालिका–७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका–११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)
काठमाडौँ