कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त
setopati.com · Thu May 28 04:53:43 GMT 2026

कांग्रेसले कारबाही गरेपछि दुई वडाध्यक्षको पद रिक्त भएको छ।
निर्वाचन आयोगले बिहीबार सूचना जारी गरी गुल्मीको मुसिकोट नगरपालिका-२ र धुर्कोट गाउँपालिका-३ को वडाध्यक्ष पद रिक्त भएको जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)