अमेरिकामा बैंकका म्यानेजर छन्, भन्छन्– सानैदेखिको इच्छा पूरा भयो
setopati.com · Sun Jun 21 00:22:29 GMT 2026

झापाका विशाल भारती हाल अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बस्छन्।
उनी 'वेल्स फार्गो बैंक' मा रिजनल बैंक म्यानेजरका रूपमा कार्यरत छन्। उनले त्यहाँ काम गरेको १५ वर्ष भयो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)