अमेरिकी नागरिक अपहरण गरेर साढे ४ करोड फिरौती माग
barnanmedia.com · Wed Mar 26 22:20:38 GMT 2025

फिरौती उठाउन अमेरिकी नागरिक अपहरण गर्ने एक महिला पक्राउ परेकी छिन् ।
नुवाकोट बेलकोटगढी नगरपालिका ४ की ३७ वर्षीय सरिता लामालाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)