७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्था विधानमा नराख्न एमाले सचिवालयमा सहमति
nepalkhabar.com · Thu Jul 17 18:21:43 GMT 2025

नेकपा एमालेको विधानबाट ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउन केन्द्रीय सचिवालयमा सहमति जुटेको छ। यस्तै पदाधिकारी संख्या १५ जनामा सीमित गर्ने समझदारी पनि सचिवालयले जुटाएको छ।
आसन्न विधान महाधिवेशनमा पेस गर्न विधान संशोधनको मसौदामा करिब १० घण्टा लामो छलफलपछि सचिवालय बैठक यो निष्कर्षमा पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)