सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण
barnanmedia.com · Wed Aug 14 23:13:19 UTC 2024

सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाले जोशीलाई प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)