मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारी ठगीको अभियोगमा ६ पक्राउ

himalpress.com · Thu May 28 05:13:06 GMT 2026

काठमाडौँ- वैदेशिक रोजगारीका नाममा रु ९७ लाख ५८ हजार ठगी अभियोगमा ६ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार उदयपुरको रौतामाई गाउँपालिका-४ का रामबहादुर आलेमगर, लहान नगरपालिका-६ का आशिष कार्की, टोखा नगरपालिका-४ का लोकबहादुर श्रेष्ठ, सोही नगरपालिका-३ की तुलसा पुनमगर, तानसेन नगरपालिका-७ का कृष्णप्रसाद पोखरेल र चन्द्रागिरि नगरपालिका-११का प्रवीण श्रेष्ठलाई हालै पक्राउ गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)