मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

nepalnews.com · Sun Jun 21 00:40:47 GMT 2026

कास्की। पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ।

पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो। महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)

सम्बन्धित विषय