मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

होर्मुज बन्द गर्ने इरानको घोषणा, अमेरिकी सेना उच्च सतर्कतामा

baahrakhari.com · Sun Jun 21 00:41:39 GMT 2026

काठमाडौं । इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको छ ।

लेबनानमा इजरायलले जारी राखेको सैन्य आक्रमणको विरोधमा इरानले होर्मुज जलमार्ग पुनः बन्द गर्ने घोषणा गरेको हो । यससँगै मध्यपूर्वमा नयाँ भू–राजनीतिक तनाव थप चुलिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय