मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबापेको डेब्युमा रियललाई यूईएफए सुपर कप

ekantipur.com · Wed Aug 14 23:25:20 UTC 2024

काठमाडौँ — केयलिन एमबापेले आत्मसात गरेको स्वर्णिम डेब्युसँगै रियल म्याड्रिडले बुधबार कीर्तिमानी छैटौं पल्ट यूईएफए कपको उपाधि जितेको छ । उसले वार्सामा भएको खेलमा एटलान्टालाई सजिलै २–० ले हरायो ।

फ्रान्सेली सुपर स्टारले रियलका लागि खेल्नका लागि धेरै वर्षदेखि प्रतीक्षा गर्दै आएका थिए । पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी यसै रियल आएका हुन् र डेब्युमै गोल गर्न पनि सफल रहे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)