मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

गढवाका अधिकांश किशोरीमा रक्तअल्पता

nagariknews.nagariknetwork.com · Sun Jun 21 00:36:01 GMT 2026

दाङको गढवा गाँउपालिकाका अधिकांश किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ। गढवा गाउँपालिकाका विद्यालयमा अध्ययनरत किशोरीको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले सुरु भएको रक्तअल्पता (एनेमिया) परीक्षण कार्यक्रमपछि यस्तो तथ्याङ्क भेट्टिएको हो।

गढवा गाउँपालिकाको समन्वय तथा लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य निर्देशनालय, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा तीन विद्यालयका ७०० बढी किशोरीको परीक्षण भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)