स्वास्थ्य बिमामा दिगोपनको खोजी
gorkhapatraonline.com · Sun Jun 21 00:56:43 GMT 2026

सरकारले स्वास्थ्य बिमामा भएका कमजोरीलाई सच्याउँदै यसको दिगो व्यवस्थापनका लागि पहल सुरु गरेको छ । स्वास्थ्य बिमा कार्यक्रमलाई नागरिकको स्वास्थ्य सुरक्षाको महìवपूर्ण आधार मानिए पनि यसको वित्तीय अवस्था, बढ्दो दाबी व्यवस्थापनका चुनौतीले कार्यक्रमको दिगोपनामाथि प्रश्न उठ्न थालेपछि सरकारले व्यवस्थापनका लागि पहल सुरु गरेको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले स्वास्थ्य बिमाले सामना गरिरहेको चुनौती र सम्भावित समाधानबारे सरकारले व्यवस्थापन खोजिरहेको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)