कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित
nepalnews.com · Sun Jun 21 01:01:04 GMT 2026

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार योजना, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन जस्ता कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।
नगर सभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुखबाट बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गर्दै उक्त जानकारी दिए। सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामै रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)