मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्रियाशील दलित पत्रकार संघ नेपालको नेतृत्वमा प्रकाश धौलाकोटी

himalpress.com · Sun Jun 21 01:02:08 GMT 2026

काठमाडौँ- क्रियाशील दलित पत्रकार संघ नेपालको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ।

निर्वाचन समितिका संयोजक बाबुराम विश्वकर्माका अनुसार अधिवेशनले प्रकाश धौलाकोटी (तेह्रथुम) को नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको हो। २०७६ सालमा स्थापना भएको संघमा पवित्रा सुनार संस्थापक अध्यक्ष थिइन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय