बढ्यो सार्वजनिक यातायातको भाडा, कहाँ कति पुग्यो (सूचीसहित)
nepalpage.com · Fri Jul 16 16:42:41 GMT 2021
काठमाडौं, १ साउन। सरकारले लामो दूरीका सार्वजनिक यातायातको भाडादर बढाएको छ । सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो ।
शुक्रबार यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ । सूचीअनुसार काठमाडौँ–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpage.com)